ट्रेन्डिङमा सागरको रातो ‘गलबन्दी’ (भिडियो)

गायक प्रताप दास र गायिका सपना घिमिरेले गाएको मेरो रातो गलबन्दी गीत युटुव ट्रेन्डिङमा उक्लिएको छ । पाँच लाख बढी भ्युज बटुलेको यो गीतको भिडियो यतिबेला युटुव ट्रेन्डिङ नम्वर बाह्रमा छ । भिडियो :

मेरो रातो गलबन्दी गीतमा गायिका सपना घिमिरे पौडेलकै शब्द तथा संगीत छ । एरेञ्ज सुदिप सागरले गरेका छन् । सम्पादन र रंग संयोजन मिलन विश्वकर्माले गरेका हुन् । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सागर लम्साल बले र समारिका अनि स्मारिकाको मोडलिङ छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha