‘माया गर्ने परिवार पाएको छु’ : श्वेता खड्का (भिडियो)

नायिका, निर्मात्री, व्यावसायी एवं समाजसेवी श्वेता खड्काले फिल्मकर्मी र सञ्चारकर्मीलाई बिहेको रिसेप्सन पार्टी दिएकी छिन् । बिहिबार, ठमेलस्थित होटल अलफ्टमा आयोजित रिसेप्सनमा दर्जन बढी फिल्मकर्मी, सञ्चारकर्मी र केही राजनीतिज्ञ एवं समाजसेवी उपस्थित थिए । भिडियो हेर्नुस् :

श्रीमान विजयन्द्रसिंह रावत, सासु ससुरासँग केक काट्दै श्वेताले बिहेमा देश विदेशबाट आर्शिवाद दिनेलाई धन्यवाद दिइन् । ‘तपाईंहरुको आशिवार्दले जीन्दगीमा अगाडी बढ्न हौसला मिलेको छ’, उनले भनिन्, ‘मलाई माया गर्ने परिवार पाएको छु । यो रिसेप्सन श्वेता भनेर चिनाउँनेहरुको लागि हो’ । भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha