‘बिहे भनेको जोक्स होइन्, समय लाग्छ’ : पूजा शर्मा

नायिका पूजा शर्माले बिहेको लागि समय लाग्ने बताएकी छिन् । बिहे चानचुने कुरा नभएको भन्दै जीवनसाथीलाई बुझ्न समय लाग्ने पूजाको भनाई छ । भिडियो :

श्वेता खड्काको रिसेप्सन पार्टीमा नायक आकाश श्रेष्ठसँगै पुगेकी पूजाले बिहे कहिले गर्नु हुन्छ भन्ने प्रश्नमा भनिन्, ‘बिहे भनेको जोक होइन् । एक अर्कालाई बुझ्न समय लाग्छ ।’ धेरै फिल्म र भिडियोमा सँगै काम गरिरहेका पूजा र आकाशको प्रेम चर्चा हुँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha