तीन तस्बिरमा ‘बटरफ्लाई’ जोडी आर्यन-प्रियंका

फिल्म ‘बटरफ्लाई’ को ‘मायाका रङहरु’ बोलको गीतको सुट गरिएको छ । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की फिचरिंग गीतको भिडियो मुँडेमा खिचिएको छ । निर्देशक ओम गुरुङले केही दिनमा आर्यन र प्रियंकाको यो रोमान्टिक गीतको भिडियो रिलिज गर्ने भएका छन् । आर्यन र प्रियंकाको रोमान्स अहिलेलाई भने तस्बिरमा हेरौं :

 

पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदीको संयुक्त निर्माण रहेको फिल्ममा रमेश प्रजापति कार्यकारी निर्माताको रुपमा रहेका छन् । सुरेश बज्राचार्यले खिचेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ । ‘बटरफ्लाई’ को रिलिज मिति आउँदो पौष २८ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha