लक्ष्मी वर्देवा र मिन गुरुङको ‘सुन्तलाको फूल’ (भिडियो)

लक्ष्मी वर्देवा र जीवन भट्टराईको संयुक्त निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सुन्तलाको फूल’ बोलको गीतको भिडियोमा लक्ष्मी वर्देवा र मिन गुरुङ फिचर्ड छन् । भिडियो :

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा मिना र बिना भट्टराईको स्वर छ । अरेञ्ज बिरेन्द्र वियोगीले गरेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई विष्णु खड्काले सम्पादन र रंग संयोजन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha