ट्रेन्डिङमा स्वस्तिमा र राहुलको ‘झम्के माया’ (भिडियो)

स्वस्तिमा खड्का र राहुल शाह फिचर्ड गीतको भिडियो ‘झम्के माया’ ट्रेन्डिङ दशसम्म पर्न सफल भएको छ । शाह स्वयमको निर्देशन एंव कोरियोग्राफी रहेको भिडियोमा दुबै जनाको आकर्षक नृत्य छ । भिडियो :

गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ । स्वरमा समिर आचार्यलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । भिडियोमा मनोज बस्नेतको लगानी गरेका छन् । पवन सुस्लिङको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन छ ।

अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्यका ‘दुनिया बेग्लै छ, ‘घाममा सुकाइदेउ’ लगायतका गीतहरु दर्शकमाझ हिट छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha