सुरक्षा पन्त किन भन्दैछिन् मलाई सम्झनु ? (भिडियो)

गायक प्रविण भेडवालको स्वरमा ‘मलाई सम्झनु’ बोलको गीत सार्वजनिक भएको छ । माया गर्नेहरुको गीत भनिएको गीतको भिडियोमा कलाकारहरु सुरक्षा पन्त र विनोद अधिकारीको अभिनय छ । भिडियो :

हरि लम्सालको संगीत एंव एरेञ्ज रहेको गीतमा शब्द अमृता नेपालका छन् । नमस्ते स्टुडियोले निर्माण गरेको भिडियोलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका हुन् । सम्दान र कलर भरत रेग्मीको छ । भिडियोमा बाल कलाकारको रुपमा प्राप्ती अधिकारी र विशाल गुरुङ अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha