प्रकाश र आँचलको ‘यो माया हो कि विछोड’ ? (भिडियो)

प्रकाश सपुत र आँचल शर्माले अभिनय गरेको ‘यो माया हो कि विछोड’ बोलको भिडियो सार्वजनिक गरिएको छ । सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश र आँचलबिच प्रेम अनि विछोडलाई प्रस्तुत गरिएको छ । भिडियो :

रिमेश कुमारको संगीत रहेको गीतमा रचना रिमाल र रोमन प्रकाशले स्वर दिएका छन् । शब्द उत्तम विचारले तयार गरेका हुन् । विक्रम स्वाँरको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोलाई मुस्ताङमा खिचिएको हो । छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha