‘आएन चाइनाको रेल’पछि बलेको ‘साडी मलमल’ आयो

कलाकार सागर लम्साल बलेले आफ्नै च्यानलबाट दोश्रो भिडियो ल्याएका छन् । फागुन ९ गते आफ्नो जन्मदिन पारेर सागरले भिडियो सार्वजनिक गरेका हुन् । भिडियो :

साडी मलमल गीतको भिडियोमा सागरसँगै हरिष निरौला, प्रिज्मा र प्रिन्सी खतिवडा, दिपा र दमन्ता श्रेष्ठको अभिनय छ । शान थापाको निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी छ । भिडियोको छायाँकार अर्जुन तिवारी हुन् ।

बिना भट्टराईको शब्द रहेको गीतमा मिन गुरुङको संगीत छ । गीतमा स्वर कृष्ण कार्की र स्मिता दाहालले दिएका छन् । सागर लम्साल बलेले यसअघि आएन चाइनाको रेल बोलको भिडियो ल्याएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha