‘गंगूबाई काठियावाडी’ टिजरमा बोल्ड आलिया भट्ट

आलिया भट्ट स्टारर फिल्म ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ । टिजरमा आलियालाई निकै बोल्ड रुपमा प्रस्तुत गरिएको छ । टिजर :

सञ्जय लीला भन्साली निर्देशित यस फिल्ममा आलिया शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् । कमाठीपुरा रेड लाइट एरिया व्यवस्थापनदेखि माफिया रानीको परिचय बनाएकी गंगूबाईको वास्तविक जीवन कथामा फिल्म आधारित छ ।

फिल्ममा डन करीम लालाको भूमिकामा अभिनेता अजय देवगन देखिएका छन् । ‘गंगूबाई काठियावाडी’ जुलाई ३० तारिखदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha