कोमल ओली बागीबाट पनि पछि हटिन्

एमाले नेताहरुसँगको छलफलपछि गायिका कोमल ओलीले दाङ क्षेत्र नम्बर ३ बाट बागी उम्मेदवारी फिर्ता लिएकी छिन् । गृह जिल्लामा टिकट पाउने आश्वसनपछि एक महिनाअघि कोमल राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन् ।

एमाले पाटीले दिएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी थिइन् । एमालेले फकाएपछि बागी उम्मेरद्वार फिर्ता लिएकी कोमलले अब आफ्नो क्षेत्रका वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताउकी छन् ।

अभिनेत्री करिश्मा मानन्धरलाई नयाँ पाटीले समानुपातिक तर्फ पहिलो नम्वरमा राखेको छ । करिश्मा नयाँ शक्तिलाई जिताउन चुनावी अभियानमा सक्रिय छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha