‘नाका’ मा नाईके बने बिपिन : टिजर रिलिज

फिल्म  ‘नाका’ को टिजर सार्बजनिक भएको छ । हरेक फिल्ममा भिन्न भूमिकामा देखा पर्ने बिपिन नाकामा पनि भिन्न भूमिकामा देखिएको अनुमान लगाउन सकिन्छ । टिजर हेर्दा बिपिन नाकाको नाईके बनेको अनुमान लगाउन सकिन्छ । टिजर हेर्नुस :

अमित श्रेष्ठको निर्देशन रहेको नाका मा बिपिन संगै  थिन्ले लाह्मो, रोबिन तामाङ, शिब मुखिया लगायतका कलाकारको अभिनय रहेको छ। अभिषेक सुबेदिको लेखन रहेको फिल्ममा जेसन कुँवरको संगीत छ। प्रविन कार्की निर्मित नाका फाल्गुन १७ गते रिलिज हुने टिजरमा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha