रातमा आकाशलाई पूजाको ३० कल ! (भिडियो)

नायक आकाश श्रेष्ठलाई नायिका पूजा शर्माले ३० पटकसम्म कल गरेको खुल्न आएको छ । नायिका शर्माले नै आफुले आकाशलाई यत्रो संख्यामा कल गरेको खुलाएकी हुन् । भिडियो :

‘मैंले राती ३० चोटी फोन गरेको थिएँ । त्यही रिस भोलि बिहान देखिएको हो’, पूजाले यसो भन्दा आकाशले जिस्किंदै भने, ‘राती म केटीहरुको फोन उठाउँदिन् ।’ केही दिन अगाडी पूजा आकाशको मेरो एउटा साथी छ अन्र्तवार्ता सार्वजनिक भएको थियो । उक्त अन्र्तवार्ता हेरेपछि पूजा र आकाशका फ्यान भड्किएका थिए ।

भड्किएका फ्यानलाई पूजा आकाशले सरी भनेका छन् । ‘पूजालाई गाली गर्नु भनेको पनि मलाई गर्नु जस्तै हो’, आकश भन्छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha