पत्याउँनु हुन्छ ? : यी नायकले लाउँछन् १ लाखको लुगा

सामान्यतः एक व्यक्तिले एक महिनामा आफ्नो लुगामा कति रकम खर्च गर्ला ? नायक आमेश भण्डारीले भने एक महिनामा एक लाख कपडामा खर्च हुने बताएका छन् । पत्याउन गाह्रो होला तर मेरो महिनामा एक लाख खर्च हुन्छ, आमेश भन्छन् । यो रमाईलो भिडियो हेर्नुस् :

नायक आमेश भण्डारी र नायिका अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको फिल्म ‘मेला’ आउँदो शुक्रबार कात्तिक २४ गते देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha