परि या परिमा, को रोज्नुहुन्छ? (फोटो तथा भिडियो)

नायक पल शाहले रियाशा दाहाल र गरिमा शर्मासँग एकसाथ म्युजिक भिडियो खेलेका छन् । हेमन्त शर्माको नयाँ गीत ‘हेलो मिस्टर र हेलो सिस्टर’मा पल, गरिमा र रियाशा फिचर्ड भएका हुन् । भिडियो :

हेमन्त शर्मा र समिक्षा अधिकारीको स्वर रहेको भिडियो आज (बुधबार) सार्वजनिक हुँदैछ । पल, गरिमा, रियाशा, हेमन्त र समिक्षा गीत र भिडियोबाट दर्शकले रुचाउनेमा आशावादी छन् । दर्शकले माया गरेर पल र रियाशाको जोडीलाई परि र गरिमासँगको जोडीलाई परिमा नाम दिएका छन् ।

फोटो तथा भिडियो : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha