‘ऐंशेलुको काँडा’मा अल्झिए प्रिन्सी र प्रिज्मा (भिडियो)

शंकर स्माईलको संगीत र विश्व गौडेलको रचनामा ‘ऐंशेलुको काँडा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर नेपाल आइडल फेम्ड किरण भुजेलको स्वर छ । भिडियो :

डान्सिङ नम्वरको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । गीतको भिडियोमा ट्विनी गल्र्स प्रिन्सार प्रिज्मा खतिवडा सुरेन्द्र बस्यालको नृत्य छ । भिडियोमा , डिमोन क्षेत्री, उषा उप्रेती अतिथि भूमिकामा प्रस्तुत भएका छन् ।

म्युजिक भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन र बिष्णु खड्काको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha