‘ट्रेन्डिङ नं १’मा पल शाह र दुर्गेश थापाको माया (भिडियो)

गायिका स्मिता दाहाल र गायक सपन श्रेष्ठको स्वरमा ‘हाम्रो माया ट्रेन्डिङ नं १’ गीत रिलिज भएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतमा शिशिर कोईरालाको शव्द छन् । एरेञ्ज कुशल सिंहले गरेका छन् । भिडियो :

सार्वजनिक गीतको भिडियोमा पल शाह, दुर्गेश थापा र नव प्रस्तुतिको रुपमा सासङ्ग एमटी फिचर्ड छन् । भिडियोमा पुण्य गौतमलाई पनि टिचरको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी, शिलन लम्सालको सम्पादन तथा कलर रहेको भिडियोमा सुरेन बस्सेलको कोरियोग्राफी छ । भिडियोको कन्सेप्ट र निर्देशन भने मुनाल शिशिर कोईरालाले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha