युनिभर्सल ‘रोमियो’

यही शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो’ सेन्सर पास भएको छ । सेन्सर वोर्डले यो फिल्मलाई युनिभर्सल प्रमाण पत्र उपलब्ध गराएको छ । सेन्सरबाट युनिभर्सल प्रमाण पत्र पाएसँगै ‘रोमियो’ लाई हरेक उमेर समुहका दर्शकले हेर्न पाउँनेछन् ।

एचआरके प्रोडक्सनमा निर्माण भएको दोश्रो फिल्म ‘रोमियो’ लाई शंकर कार्कीले निर्देशन गरेका हुन् । रिभेञ्ज लभ स्टोरी फिल्ममा निर्माता हसनराज खाना सहित नायिका निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बानु लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको ल्याङ ल्याङ बोलको गीत हिट छ । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha