जुम्ल्याह जस्ता केकी र रिमा (६ तस्बिर)

नायिकाद्वया केकी अधिकारी र रिमा विश्वकर्मा मिल्ने साथी हुन् । फिल्म ‘स्वर’देखि सँग सँगै साथी भएका केकी रिमा अब भने जुम्ल्याह जस्ता देखिएका छन् । ‘रमाइलो विथ उत्सब सिजन २’ मा रिमा र केकीले जुम्ल्याह बन्न असफल प्रयास गरे । क्रियटिभ टच् नेपालको पहिरण लगाएर जुम्ल्याह जस्ता देखिएका केकी र रिमालाई ६ तस्बिरमा हेर्नुस् :

तस्बिर : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha