‘झ्यालमा पर्दा’पछि खेम र सुमनको ‘फूलमाया’ (भिडियो)

खेम सेन्चुरी र सुमन थापा मगरको स्वरमा फूलमाया बोलको गीत रिलिज भएको छ । झ्यालमा पर्दा पछि खेम र सुमनको यो दोश्रो सहकार्य हो । भिडियो :

प्रकाश भट्टको शब्द रहेको फूलमाया मा खेम सेन्चुरी आफ्नै संगीत छ । अरेञ्ज विनोद बाजुरालीले गरेका छन् । सुरेश जोशीले निर्माण गरेको भिडियोलाई प्रकाश भट्टले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

नवराज उप्रेती र रवि न्यौपानेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । टिपिकल देउडा गीतको भिडियोमा खेम र सुमन सहित सम्झना बुढाथोकी, सचित परियार, चक्र बम लगायतलाई देख्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha