यस्तो छ सलमान खानको ‘राधे’ ट्रेलर

सलमान खान स्टारर बलिउडको बहुप्रतिक्षित फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सलमान सहित दिशा पटानि र कलाकार रणदीप होडालाई पनि देख्न सकिन्छ । ट्रेलर हेर्नुस् :

फिल्म ‘राधे’ लाई प्रभु देवाले निर्देशन गरेका हुन् । कोरोनाका कारण पटक पटक प्रदर्शन मिति स्थगित गरिएको राधे आउँदो ईददेखि हल र ‘ओटीटि’मा रिलिज हुँदैछ । फिल्ममा सलमान खान आर्मी अफिसर्सको भूमिकाको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha