कसको दिलमा छिन् अमेरिका रहेकी अकेशा ?

गायिका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्वजनिक भएको छ । जुन गीतको भिडियोलाई अमेरीकामा छायाँकन गरिएको हो । साजन शाहको संगीत रहेको गीतमा लेखु सहयात्रीको शब्द छ । जहाँ नायिका तथा मोडल अकेसा बिष्ट देखिएकी छन् । अकेशा अमेरिकामा बस्दै आइरहेकी छिन् । भिडियो हेर्नुस् :

सार्वजनिक मोडल बिष्टसँगै जन्गबु शेर्पा फिचरिङ भएका छन् । म्युजिक भिडीयोमा सौरम राज तुलाधरको निर्देशन, शम्भू मोत्तानको छायाँकन र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha