छोरा दक्षितप्रति समर्पित दुर्गेश थापाको भिडियो

गायक तथा मोडल दुर्गेश थापाले आफ्नो छोरा दक्षितप्रति समर्पित गीतको भिडियो निर्माण गरेका छन् । दुर्गेश, छोरा दक्षित र श्रीमती प्राची लामा प्रस्तुत भिडियो सुन्दर बनेको छ । भिडियो :

किरण माइकलको शब्द तथा संगीत रहेको ‘पहिलो माया दक्षित’ मा योगेश घिमिरेको स्वर छ । अरेञ्ज सहश शाक्यले गरेका छन् । दुर्गेश आफैंले निर्देशन गरेको भिडियोलाई रुपेश थापाले खिचेका हुन् । दुर्गेश र प्राचीका पहिलो सन्तान दक्षित भर्खर तीन महिनाका मात्रै भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha