‘चोखो प्रेममा’ आकाश र उमा ! (भिडियो)

अभिनेता आकाश अधिकारी र अभिनेत्री उमा गिरीले म्युजिक भिडियो खेलेका छन् । त्यो तिम्रो चोखो प्रेमको नजर बोलको गीतको भिडियोमा आकाश र उमा जीवनसाथीको भूमिकामा प्रस्तुत छन् । भिडियो :

बबुल गिरीको संगीत एंव अरेञ्ज रहेको गीतमा आनन्द कार्की र अञ्जु पन्तको स्वर छ । गीतका शब्द जेवी संयोगीले लेखेका छन् । आकाश आफ्नै कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा कमल राईको कोरियोग्राफी छ । पुरुषोत्तम प्रधानले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गएको शुक्रबार प्रेसमिट गर्दै भिडियो रिलिज गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha