तीस प्राविधिकको परिवारलाई करिश्माको राहत

भिनेत्री करिश्मा मानन्धर चलचित्र प्राविधिकलाई राहत वितरण गरेकी छिन् । लकडाउनका बिच करिश्माले बिहिरबार तीस जना चलचित्र प्राविधिकलाई राहत प्रदान गरेकी हुन् ।

तीज जनाको प्राविधिकको प्रत्येक परिवारलाई तीस केजीको चामल, अन्य खाद्य सामाग्री अनि पन्ध्र सय रुपैयाँ करिश्माले प्रदान गरेको अध्यक्ष पुष्कर लामाले जानकारी दिए । लकडाउनका कारण दैनिकी गुजार्न समस्यामा रहेका चलचित्र प्राविधिकलाई अध्यक्ष लामाले सहयोग जुटाइरहेका छन् । थुप्रै फिल्मकर्मीले चलचित्र प्राविधिकका लागि खाद्यान्न र नगद सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha