प्राविधिकका लागि स्वस्तिमाको सहयोग अभियान

नायिका स्वस्तिमा खड्काले निषेधाज्ञाको मारमा रहेका चलचित्र प्राविधिकका लागि सहयोग अभियान सुरु गरेकी छिन् । स्वस्तिमाले सामाजिक संजालमा भिडियो अपलोड गर्दै सबैलाई अभिनयामा सहभागी हुन समेत आग्रह गरेकी छिन् ।

स्वस्तिमाको भिडियो हेरेर धेरैले सहयोग समेत गरिरहेका छन् । स्वस्तिमाले सहयोगीको नाम सहयोगी हातहरु भन्दै आफ्नो ईन्स्टाग्राममा पोस्ट गरिरहेकी छिन् । ठमेलमा अवस्थित फाइभ स्टार अलफ्ट होटलसँगको सहकार्यमा स्वस्तिमाले चलचित्र प्राविधिकहरुलाई सहयोग अभियान सुरु गरेकी हुन् । सहयोग अभियानमा सघाउन ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिनेछ ।

स्वस्तिमाले करिब एक सय जना चलचित्र प्राविधिकलाई एक महिनाको खाद्यान्न सहयोग गर्ने लक्ष्य राखेकी छिन् । सहयोग रकम जुटे लग त्तै चलचित्र प्राविधिकलाई राहत सामाग्री वितरण गरिने स्वस्तिमाले बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha