दिपाश्री निरौलालाई ६ तस्बिरमा नियाल्नुस्

अभिनेत्री दिपाश्री निरौलालाई ‘छक्का पञ्जा’ श्रृंखलाले छुट्टै परिचय दियो । तीतो सत्यकी दिपा नेपाली फिल्म क्षेत्रकी सर्वाधिक सफल फिल्मका निर्देशक हुन् । कोभिडले फिल्म बन्द भएपछि निर्देशक निरौलाले म्युजिक भिडियो पनि खेलिन् । अभिनेत्री, निर्देशक र म्युजिक भिडियोकी मोडल दिपाश्री निरौलालाई बुटिक अभानीको पहिरणमा नियाल्नुस् :

तस्बिर : कुशल घतानी “राई”

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha