बुद्ध लामाको ‘जाले रुमाल’ रिलिज (भिडियो)

नेपाल आइडल बुद्ध लामाले नयाँ गीत ‘जाले रुमाल’ ल्याएका छन् । बुद्ध आफ्नै संगीत रहेको गीतमा स्वरमा रचना रिमालले साथ दिएकी छिन् । शब्द अब्लिन थापा र अलेक लामाको छ । भिडियो :

‘जाले रुमाल’को भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । कोरियोग्राफी प्रमोद भण्डारी, केशव थापा र केविका खत्री मिलेर गरेका छन् । भिडियोमा बुद्ध लामा, केविका खत्री, प्रमोद भण्डारी, सृष्टि केसी, केशव थापा, उमेश राई (फुलेन्देको आमा) लगायत फिचर्ड छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha