कविता र भिजुको मनछुने मायाको ‘इतिहास’ (भिडियो)

भिम विसीको शब्द तथा संगीतमा ‘इतिहास’ गीत सार्वजनिक भएको छ । गीतमा स्वर भिम र गायिका मेलिना मैनालीले दिएका छन् । प्रमोद कुमार भण्डारी निर्देशित भिडियो हेर्नुस् :

बिगी उगी विजेता कविता नेपाली र डान्सिङ विद् स्टार भिजु पार्की अभिनित इतिहासको भिडियो मनछुने बनेको छ । ब्राम्हण युवा र दलित युवतीको प्रेम सम्बन्ध परिवारबाट अस्विकार हुँदा त्यसले निम्त्याउने विभत्स अवस्था भिडियोमा प्रस्तुत गरिएको छ ।

ज्ञानेन्द्र शर्मा हुँमागाईंले खिचेको भिडियोको सम्पादन र रंग रोगन डिन्सन शाहले गरेका छन् । इतिहासको गीत र भिडियो सुन्दर बनेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha