अमृतासँग प्रदीप भए ‘गेट रेडी’ (भिडियो)

नायक प्रदीप बाँस्तोला र उनको टिम मिलेर ’गेट रेडी’ गीतको भिडियो ल्याएका छन् । सार्वजनिक गीतमा र्यापर गिरिश खतिवडाको बिट रहेको छ भने बुलेट फ्लो र प्रदीपले गाएका छन् । भिडियो :

उक्त भिडियोमा उनीहरुकै प्रस्तुती रहेको छ भने फिमेल मोडलमा अमृता खनाल र मनिता श्रेष्ठ छन् । भिडियोमा छायाँकन र सम्पादन लोकेन्द्रको छ । भिडियोको निर्देशन प्रदिपकै हो ।

नायक बाँस्तोला र र्यापर खतिवडाको यो दोश्रो शहकार्य हो । प्रदीपले यस अघि ’पिपल चौतारी’ नामक गीतको भिडियो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha