‘सरिताको दिदी’सँग यशराजको माया बस्यो (भिडियो)

साङ्गीतिक समुह ’ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले सरिताको दिदी‘’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । भिडियो हेर्नुस् :

यस्तै गीतमा सङ्गीत संयोजन चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन् । राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा नायक एसराज गराच, प्रनिमा दाहाल र सन्दीप क्षेत्रीलाई फिचर्ड गरिएको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडियोलाई शिवराम श्रेष्ठको छायाङ्कन र बिजेश पौडेलको सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha