दिपादेखि अनमोलसम्मलाई राष्ट्रपतिले विभूषित गर्ने

संविधान दिवसको अवसरमा नेपाली कलाकारिता क्षेत्रका विभिन्न व्यक्तिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मान-पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् ।

निर्देशक दिपाश्री निरौलादेखि युवा स्टार अनमोल केसी देखिसम्मलाई पदकको घोषणा गरिएको छ । नेपाली कला र गीत संगीत क्षेत्रबाट क -कसले कुन पदक पाए त ? तालिका यस्तो छ :

महाउज्वल राष्ट्रदीप
नारायणगोपाल, संगीतज्ञ

सुप्रबल जनसेवाश्री
कालीप्रसाद रिजाल, गीतकार
गौरी मल्ल, कलाकार

कीर्तिमय राष्ट्रदीप
शम्भुजित बाँस्कोटा, संगीतकार

प्रबल जनसेवाश्री
रमेश बुढाथोकी, कलाकार
दीपाश्री निरौला, कलाकार
हेमन्त बुढाथोकी, कलाकार
चन्द्रप्रसाद शर्मा, दाहोरी गायक
कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक
देविका प्रधान, गायिका
विष्णु माझी, लोक गायिका
नवल खड्का, चलचित्र कलाकार
प्रकाश घिमिरे, कलाकार
कस्तुप पन्त, संगीतकार

जनसेवाश्री
हेमन्त शर्मा, गायक
प्रकाश सपुत, गायक
केकी अधिकारी, कलाकार
अनमोल केसी, कलाकार
मिलन चाम्स, निर्देशक
अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका
शिवशंकर रिजाल जोगिन्दर, कलाकार
तेरिया मगर, नृत्यांगना
राजकुमार राई, फिल्म निर्माता
रञ्जु झा, मैथिली कलाकार
राधिका हमाल, कलाकार

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha