तेश्रो ट्रेन्डिङमा ‘कार्टुन क्रुज’

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’को सार्वजनिक नयाँ भिडियो ‘दिलको भित्तैमा’ युटुव ट्रेन्डिङमा तेश्रो नम्वरमा आएको छ । नविन रावल, अल्मोडा राना उप्रेती र एन्जिला रेग्मीको स्वर रहेको गीत आइतबार बिहिानसम्म पाँच लाख ६९ हजार भ्युज पाएको छ । भिडियो हेर्नुस् :

कार्टुन क्रुजका सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा उनी स्वय र आश्मा विश्वकर्मा सहित उनको टिम मेम्वर्सको डान्स छ । नविन रावलकै संगीतमा तयार गितलाई मिलन विष्टले लेखेका हुन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha