आयुष्मान प्रियंकाको परिवारमा आयंकाको आगमन

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । बुधबार प्रियंकाले आयंका सहतिको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । यही सोमबार उनी आमा बनेकी हुन् ।

“हाम्री सानी परी, संसारमा तिमीलाई स्वागत छ”, प्रियंकालाई छोरी र श्रीमानसँको तस्बिर फेसबुकमा राखेर लेखेकी छिन् । यस्तै प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी तय गरेकी छिन् । आयुष्मान र प्रियंकालाई बधाई !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha