शान्तिश्री र तिलकको’सलल झलल’सार्वजनिक (भिडियो)

घटस्थापानको अवसरमा ’सलल झलल’ बोलको गीत सार्वजनिक भएको छ । दशैँ र तिहार बिशेष गीतको भिडियोमा टिका शिवाकोटी, शान्तिश्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर छ । शब्द र संगीत गीतमा तिलक बस्नेतको हो । भिडियो :

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरी, कृष्ण शिवाकोटी लगायतका कलाकारहरुको अभिनय छ । कोरियोग्राफी विकास नेपालीले गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha