दया, सौगात र उपासना स्टारर ‘हात्तीछाप’को टिजर रिलिज
फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरमा माया-प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् । टिजर : टिजरमा दया र उपासनाको प्रेम, सौगातको राजा अवतारलाई