नाजिर र सुशिला फिचर्ड ’कस्तुरी’ सार्वजनिक

गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रहाल्द बोगटीको संगीतमा ’कस्तुरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् । भिडियो :

’कस्तुरी’को भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड छन् । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha