मदनकृष्ण र इन्दिराको ’ह्याप्पी हार्ट’ हेर्नुस् (भिडियो)

बरिष्ठ हाँस्यव्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वरमा ’ह्याप्पी हार्ट’ सार्वजनीक भएको छ । सरना श्रेष्ठको शब्द रहेको गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् । भिडियो :

सरना श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा मदनकृष्ण र इन्दिरा नै फिचर्ड छन् । निर्देशक श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ । हरि हुमागाईले खिचेको भिडियोमा राजिव समरको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ । मदनकृष्ण श्रेष्ठ हिजोआज म्युजिक भिडियोमा व्यस्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha