पल र कविताको जोडी कस्तो देखियो ? (फोटो/भिडियो)

शनिबार पल शाह र कविता राया फिचर्ड ‘हेरेर तिमीलाई’ गीतको भिडियो सार्वजनिक गरियो । सोल्टिमोडस्थित हायत प्यालेश होटलमा प्रेसमिट गर्दै यो रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो :

टिका बम्जनको संगीत रहेको गीतमा शिव परियार र अञ्जु पन्तले स्वर दिएका छन् । एरेञ्ज सहस शाक्याको छ । काजिश श्रेष्ठको निर्देशन एंव कोरियोग्राफी रहेको गीतको भिडियो लुम्बीनिका विभिन्न रमणीय स्थानमा खिचिएको छ ।

अर्जुन तिवारी र टिमको छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । कार्यक्रममा मोडल कविताको वर्थ पनि सेलिव्रेट गरियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha