नाजिर र स्वस्तिमाको माया सार्वजनिक (भिडियो)

गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको स्वरमा ‘हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनीक भएको छ । गीतको भिडियोमा लाकारहरु नाजिर हुसेन र स्वस्तिमा खड्का फिचर्ड छन् । भिडियो हेर्नुस् :

सान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी छ । गीतमा संगीत दिपक शर्माले दिएका छन् भने शब्द दिनेश थपलियाले सृजना गरेका छन् । एरेञ्ज योगेश काजीको छ भने मिक्सिङ श्याम स्वेत रसाईलीले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha