निश्चलको निर्देशनमा ‘सुन बाटुली’सार्वजनिक (भिडियो)

निश्चल बस्नेतको निर्देशनमा ‘सुन बाटुली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ नम्वर गीतको भिडियोमा निश्चलसँग नायिका स्वस्तिमा खड्का प्रस्तुत छिन् । भिडियो :

गीतमा कालिप्रसाद बाँस्कोटाको रचना छ । भिडियोमा पनि उनलाई देख्न सकिन्छ । कोरियोग्राफी ‘द नेक्स्ट’का प्रदीप लामाले गरेका हुन् । पवन सुस्लिङको छायाँकन रहेको भिडियोको सम्पादन दिर्घ खड्काले गरेका छन् । चट्ट रुमालको सफलता पश्चात् निश्चल र स्वस्तिमाले ब्ल्याक हर्स च्यानलमा सुन बाटुली गीतको भिडियो अपलोड गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha