बिहे गरेको १३ वर्ष पुग्दा धुर्मुस सुन्तलीको जीवन सजियो

कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो बैबाहिक बार्षिक उत्सबको अवसर पारेर म्युजिक भिडियो ल्याएका छन् । १४ औं म्यारिज एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘मायाले जीवन सजाऊ’ बोलको भिडियो सार्वजनिक गरेका हुन् । भिडियो :

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र कलाकार कुमार कट्टेल जिग्रीको स्वर छ । रामजी लामिछानेको निर्देशन एंव कोरियोग्राफी रहेको भिडियोमा सिताराम र कुञ्जना रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियोको छायाँकन मानकृष्ण महर्जन र सम्पादन बन्दे प्रसादले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha