प्रदीप र पूजाको ‘जुलेबी’ रोमान्स (भिडियो)

नायिका पूजा शर्मा र मोडल प्रदीप लामा फिचर्ड ‘जुलेबी’ गीतको गीतको भिडियो रिलिज भएको छ । भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । भिडियो :

‘जुलेबी’ गीतमा गायिका अस्मिता अधिकारी र गायक अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीकोे संगीत छ । भिडियोेमा प्रदीप लामाको कोेरियोेग्राफी तथा निर्देशन, सुशान प्रजापतिकोे छायांकन, कृष्ण भण्डारीकोे सम्पादन छ । भिडियोको लगानी गायक लामाले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha