रचना रिमाललाई हारले दियो सुख ! (भिडियो)

गायिका रचना रिमालले नयाँ गीत ल्याएकी छिन् । ‘हारले मलाई सुख दिन्छ’ गीतको भिडियो रचनाले केही दिन अगाडी आफ्नै युटुव च्यानलमा अपलोड गरेकी हुन् । भिडियो :

बबुल गिरीको संगीत एवं अरेञ्ज रहेको गीतका शब्द धनेन्द्र रसाईलीले लेखेका हुन् । रचनालाई स्वरमा साथ रवि ओड, प्रविण भेडवाल र बबुलले दिएका छन् । संगीत सागरको निर्देशनमा बनेको भिडियोलाई मिलन बराईलीले निर्माण गरेका हुन् । भिडियोमा रवि, रचना, प्रविण र बबुल नै प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha