रिताबिन बिपिन जीवन सोच्नै नसक्ने (भिडियो)

रिता शाशंकर र कमल रसाईलीको स्वरमा तिमी बिना बोलको गीत सार्वजनिक भएको छ । लभ रोमान्टिक गीतको भिडियोमा रिता र टिकटक युजर बिपिन श्रेष्ठ फिचर्ड छन् । भिडियो :

भिडियोलाई विवेक रसाईलीले सुन्दर दृश्यमा खिचेका छन् । कोरियोग्राफी सुमन श्रेष्ठको छ । राजन पुरीले खिचेको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ । गीतमा संगीत र शब्द सुजन रसाईलीले सृजना गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha