प्रिज्मा प्रिन्सी र अमर अमृतको मित्रता (६ तस्बिर)

टिकटकबाट चर्चामा आएका ट्वीनि गल्र्स (प्रिज्मा र प्रिन्सी खतिवडा) म्युजिक भिडियो खेलिरहेका छन् । टिकटकबाटै चर्चामा आएका ट्वीन ब्रदर (अमर र अमृत दाहाल)को पनि हिजोआज म्युजिक भिडियोमा राम्रै माग छ ।

तस्बिर : उद्धव रसाईली

मिल्ने जुम्ल्याहरु प्रिज्मा प्रिन्सी र अमर अमृतले खेलेको म्युजिक भिडियो छलछल सार्वजनिक भएको छ । उक्त भिडियोमा यी चार जनाले राम्रो नृत्य प्रस्तुत गरेका छन् । सोही म्युजिक भिडियोको प्रोमोसनको क्रममा खिचिएको यी दुई जोडीको ६ रमाइला तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha