श्रीमती ऋचासँग निशानको’सम्झनु र बिर्सनु’ सार्वजनिक

गायक निशान भट्टराईले नयाँ गीत ’सम्झनु र बिर्सनु’ सार्वजनिक भएको छ । बुद्धि गौतमको शब्द र उज्ज्वल सागरले संगीत रहेको गीत क्लासिकल फ्युजन हो । भिडियो :

भिडियोमा निशान आफैं र श्रीमती ऋचा न्यौपाने फिचर्ड छन् । भिडियोलाई भिसन योन्जनले निर्देशन गरेका छन् । सरोजन तुलाधरले खिचेको भिडियोमा श्रेशन श्रेष्ठको सम्पादन छ । निशान र ऋचाले यस अगाडी आउन अल्लि नजिक आउन गीतको भिडियोमा अभिनय गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha