‘चपली हाईट ३’हेर्न फिल्मकर्मीको आग्रह, दर्शक आउँलान् ?

फिल्म ‘चपली हाईट ३’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशनमा बनेको सस्पेन्स थ्रिलर फिल्मले देशका मल्टिप्लेक्समा राम्रो शो संख्या पाएको छ ।

फिल्म ‘चपली हाईट ३’ ले क्युएफएक्स अन्र्तगतका हलहरुमा शनिबार झण्डै तीस भन्दा बढी शो पाएको छ । शुक्रबार पनि फिल्मले शो सुखद पाएको छ । निर्माता अर्जुन कुमारले दर्शकलाई हलसम्म गएर फिल्म हेर्न आग्रह गरेका छन् । निर्माता कुमारसँगै नेपाली फिल्मका सबै जसो फिल्मकर्मीले ‘चपली हाईट ३’ हेर्न सामाजिक सञ्जालमा आग्रह गरेका छन् । नेपाली फिल्मकर्मीको आग्रहलाई दर्शकले स्विकार गर्लान् त ?

फिल्म ‘चपली हाईट ३’ मा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha