कृष्ण काफ्ले र अस्मिता अधिकारीको’रुन दिन्न’ रिलिज

गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको स्वरमा ‘रुन दिन्न’ बोलको गीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दिनेशराज पुरीको शब्द छन् । भिडियो :

‘रुन दिन्न’ गीतको भिडियोमा कलाकार रियाशा दाहाल र मोडल रोशन केसी फिचर्ड छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । कोरियोग्राफी राजिव समरको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha