सबैले हेर्न मिल्ने ‘महाजात्रा’, मंगलबार प्रिमियर, शुक्रबार देशभर
‘महाजात्रा’ सबै वर्गका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूणर् वर्गका दर्शकले